- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आफ्नै तस्विर झुण्डाउछ सरकार : जमरकट्टेल

February 17, 2019
1954
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भष्टाचारको गित गाँउदा
थर थर काप्छ सरकार
समाजको विकृति को गित गाँउदा
सिंहदरबार मा लुक्छ सरकार

युवाहरुको कमाई, रेमिटेन्सले देश चल्छ भनि
अनि गर्भ गर्छ सरकार
पसिना बेचेर ,बाँचेर फर्किएका हरुको
लगेज मा ऑखा लगाउछ सरकार

- ADVERTISEMENT -

Advertisement

फर्किअ अब ,युवा रोजगारी सगै बेरोजगार भत्ता
बाँडछु भन्छ सरकार
फर्किएर आउने ,को गलाको सिक्री र हातको औठीमा
आँखा लगाई र्‍याल चुहाँउछ सरकार

सपना र समृद्धि का नारा कोरी
आफ्नै तस्विर झुण्डाउछ सरकार
पानी जाहाजको कार्यालय उदघाटन गरि
भोलि पल्टै ताला लगाउछ सरकार

- ADVERTISEMENT -

Advertisement

भष्टाचारी लाई जोगाई भष्टाचार लुकाउन
राजिनाम दिन लगाउछ सरकार
कोदो बालीको निरिक्षण गर्न
हेलिकप्टर उढाउछ सरकार

अनि कडा प्रश्न सोध्ने पत्रकारको
जागिर चैट गरिदिन्छ सरकार
गित गाउनेको युब टुब नै धम्काएर
बन्द गराईदिन्छ सरकार

यस्तै छ गणतन्त्र को पहिलो
बहुमतको नशाको सरकार
काम भन्दा कुरा बढि गर्छ
टुक्का सुनाएर जनता फकाउछ सरकार

लुटेरा लाई बचाउने
डाँका र काका को सरकार
काण्डै काण्ड लाई जोगाएर
आफुलाई बचाउछ सरकार

अनि अनि अनि
भष्टाचार र सरकारको नाता
डाँका र काका को नाता
सत्ता सग लुट टिकीरहेछ
सरकार भष्टाचार भित्र लुकीरहेछ !!

रचनाकार तथा देशमा बढेको अकुत भ्रष्टचार प्रति चिन्ता आफ्नो रचना मार्फत सरकारको ध्यान आक्रषण गराउने व्यक्तित्व जमरकट्टेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जापान बाट हुनुहुन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com