२०८३ जेठ ५, मंगलबार
३:२७:५१ राति
- ADVERTISEMENT -

जापानमा उपचारका क्रममा रहेकी नेपाली महिलाको निधन

प्रकाशित मिति: २०७५ माघ २५, शुक्रबार

1127
Shares

टोकियो, २५ माघ २०७५ । म्याग्दी राखु घर भइ रोजगारीका सिलशिलामा नागोयामा रहदै आएकी प्रमिला दर्जीको बिहिबार साझ उपचारका क्रममा निधन भएको छ ।

९ महिना अगाडी सुत्केरी भएकी प्रमिला दर्जी बेन ट्युमरबाट पिडित हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा निधन भएको मोना जापानका अध्यक्ष दिपक के.सी.ले जानकारी दिनुभयो ।

आपसी सहमतिमा एक बर्ष अगाडी लगनगाँठोमा बाँधिएका रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जी र सुन्दास प्रमिला दर्जीको बैबाहिक जीवनको एकबर्ष पुरा भएको थियो ।

गत जनवरी १३ तारिखमा एक्कासी घरमै बेहोस भएपछि जापानको कुवानास्थीत एक अस्पतालमा चेकजाँच गर्दा ब्रेनट्यूमर भएको चिकित्सकले बताएका थिए ।

४ बर्ष अगाडी जापान आएका र रोजगारीकाका गर्दै आउनु भएका दिनेश दर्जीकी धर्मपत्नी प्रमिलाले एक महिना आगाडी मात्र छोरीलाई जन्म दिएकी थिइन । धर्मपत्नी प्रमिलाको असमाहिक निधनका कारण श्रीमान् दिनेश दर्जी भाबबिवल भएका छन् ।

उहाको उपचारका लागि आर्थिक सहयोगका लागी आर्थिक संयोजन सचीन श्रेष्ठको संयोजकत्वमा टिम बनाईएको थियो । बैंकमा खाता समेत खोलिएको थियो । विभिन्न ठाउँबाट संकलित भएको रकम आइतबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो ।

स्व प्रमिलाको भोली शनिबार बिहान ९ बजेर २० मिनेटमा मियकेनको नि शि बस्शो, कुवाना भन्ने ठाउमा अन्तिम दाह-सस्कार अन्त्यस्टी गर्ने तयारी भइरहेको न्योगाबाट मोना जापानका अध्यक्ष दिपक के.सी ले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -