२०८३ वैशाख २८, सोमबार
८:१९:१९ बिहान
- ADVERTISEMENT -

जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखाको कार्य-समिति विस्तार

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

1533
Shares

अमेरिका, २१ माघ २०७५ । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित जिपी कोइराला फाउण्डेशन अमेरिका’ शाखा को कार्य समिति विस्तार गरेको छ ।

सल्लाहकार समितिका आदरणीय अग्रजज्युहरु क्रमशः उमा शाह, सीता कोइराला, डा.दुर्गा दाहल, डा.राजन पन्त, आमोद पोखरेल, विध्यासागर योन्जन, मोहन सिहं बिष्ट, सर स्कट डेलेसी र सर गर्डन एम जनसन को एडभाईजरि कमिटि (Advisory Committee) गठन भएको अवगत गराउन चाहन्छौ ।

सोमनाथ घिमिरे सभापति, ५ उप-सभापतिहरु मा क्रमशः सर्बज्ञ वाग्ले, सुबर्ण लामा, सुन्दर कर्मचार्य, रामजि मरासीनि, र लझ्मी के.सी. चयन हुनुभएको छ ।

त्यसैगरी महा-सचिबमा सुरेन सापकोटा र सचिवमा प्रेम परियार हुनुहुन्छ । कोषाध्यक्षमा ब्रेन्दा राई र सह-कोषाध्यक्षमा पुनम राणा मगर चयन हुनुभएको छ ।

उक्त कार्य समितिको प्रवक्ता प्रियरन्जन दाहल नियुक्त हुनु भएको छ ।

त्यसैगरी शाखाको केन्द्रीय सदस्यहरुमा क्रमशः जनेश गुरुड।, शारदा झेत्री, फुर्वा शेर्पा, लोचन गुरुड, राम कोइराला , विश्व बास्तोला, बिमल डांगी, यादव दुलाल, राम चन्द्र रेग्मी, राजेन्द्र थापा, कृष्ण खनाल, कृष्णराज गिरि, सम्बा लामिछाने, दिलु पराजुलि, कृता बा।शाहि, रबिन फुम्बाहाम्फे, अशोक ज्ञवालि, चित्र बस्नेत, गणेश भण्डारी, दिपक हुमागाई, दिनेश शर्मा, शुभाष घिमिरे, रामकुमार महतो, यम नारायण अधिकारी, मेघा बस्नेत प्रधान, गिता सापकोटा, प्रेम श्रेष्ठ, बिष्णु सिंह बैजु, नेत्र के.सी, विनोद थापा, त्रिभुवन पाण्डे, सृजना काफ्ले खडका, राम चन्द्र अधिकारि र के.पि. भट्ट चयन हुनु भएको छ ।

यस शखाका मानार्थ सदस्यहरु क्रमशः पियुश दाहल, भगवान मैनाली, डा.देशराज संयोग, पशुपति पाण्डे, भरत अार्यल, अर्जुन सिगंदेल, थलराज पन्त, महम्मद रशिद, डा.डेभिड नलिन, शान्त रिसाल,मिगंमार शेर्पा, केदार श्रेष्ठ र सन्त बाहदुर थापा मगर रहनु भएको छ ।

अन्य विभाग क्षेत्रीय संयोजकहरु राख्नु परेमा पछि सर-सल्लाह र सहमति गर्दै राखिने छ । गिरिजा प्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिकि शाखाको कार्य समिति विस्तार भएको जानकारी गराऊँदै सोमनाथ घिमिरेले भने अब छिट्टै कार्यालयसमेत स्थापना गर्नेछ र अमेरिकाका बिभिन्न सघं-सस्थांहरु संग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्ने छ ।

नेपाली संस्कृतिलाई विश्व माझ चिनाउदै र पर्यटनक्षेत्रको विकास गर्नसमेत राम्रो पहल गर्ने उनको भनाइ छ ।

अन्त्यमा, यहाँहरुको कुनै सुझावहरु छन भने कृपया [email protected] मा पत्रचार गर्नुहुन अनुरोघ गर्दछौ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -