२०८३ वैशाख २८, सोमबार
८:२७:५६ बिहान
- ADVERTISEMENT -

नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

952
Shares

लण्डन,२१ माघ २०७५ । नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुनुभएको छ । स्याङजा स्थायी घर भएका आले गत बिहीबार कर्णेल पदमा बढुवा हुनुभएको हो ।

आले करिब ३० वर्षेदेखि बेलायती सेनामा कार्यरत हुनुहुन्छ । सो पदमा पुग्ने उहाँ पाँचौ नेपाली हुनुहुन्छ । आले भन्दा अगाडि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेलसम्म हुनुभएको थियो ।

स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक सेवामै रहेका छन् । उहाँका पिता मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिकमा क्याप्टेन हुनुभएको थियो । उहाँका हजुरबुबा भने प्रजातन्त्र सेनानी हुनुहुन्छ । सिंगापुरमा जन्मिएका आलेको अध्ययन हङकङ र नेपालमा भएको परिवारले जनाएका छन ।

हङकङको स्कुल पढनुभएका आलेले काठमाडौंको अमृत साइन्स क्याम्पसमा आइएसी उतिर्ण गर्नुभएको हो । यस्तै त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्दापढ्दै उहाँ बेलायती सेनामा क्लर्क पदबाट भर्ना हुनुभएको थियो ।

आलेले करिब तीन वर्षपछि अवकाश पाउनु हुनेछ । उच्च पदमा पुग्न पाएकोमा आफूलाई गर्व लागेको आलेले बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -