- ADVERTISEMENT -

अमेरिकाबासी नेपालीलाई एनआएन सदस्य बन्न ने बि संघ अमेरिकाको आग्रह

February 3, 2019
1880
Shares
- ADVERTISEMENT -

अमेरिका जनवरी ३० । नेपाल विद्यार्थी संघ अमेरिका शाखाले गैरआबासीय नेपाली संघ अमेरिकाको सदस्य बन्नको लागी अमेरिकाबासी सबै नेपाली दाजुभाई दिदि बैनीमा आग्रह गरेको छ ।

एनआरएन अमेरिकाले सदस्यता नबिकरणको लागि आगामी फेबरेबरी १५ सम्म समय निर्धारण गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

सो समयमा सदस्यता नविकरण गर्ने, लिने व्यतिले मात्र आगामी नयाँ नेतृत्व २०१९ -२०२१ को निर्वाचनमा भाग लिन पाउने एनआरएन अमेरिकाले जनाएको छ ।

सबै नेपालीहरुको बिचमा आपसी भाईचारा फैलाउन र सबै नेपालीहरुको साझा संस्था बनाउन सबैलाई एनआरएन अमेरिकाको सदस्य बन्नको लागी नेपाल बिधाथी संध अमेरिका शाखाले सबै अमेरिकावासी नेपाली दाजुभाई दिदिबहिनि लाई आग्रह गरेको अमेरिकाको बोस्टनबाट ने बि संघ अमेरिका शाखाका केन्दिय सदस्य हरि पौडलले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -