- ADVERTISEMENT -

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा

February 1, 2019
1182
Shares
- ADVERTISEMENT -

काठमाडौं,१८ माघ २०७५ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव तस्करीको आरोप लागेकी शेर्पाले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

राजदूत शेर्पालाई उनकै सवारी चालक वाङ्छु शेर्पाले मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए । उनले आफुलाई समेत मोटो रकम लिएर अष्ट्रेलिया लागेको बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

राजदूत शेर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । राजदूत शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -