अमेरिका जनवरी ३० । सरकारको पछिल्लो गतिविधिबारे ने वि संघ अमेरिका शाखाले आफनो नियमित कन्फ़ेशनकल कल मिटिडबाट सरकारले पछिल्लो समय गरेको क़दम प्रति सगठनको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सभापति प्रभातराज सापकोटाको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय संसद माऊ पाटी नेपाली कांग्रेस को विरोधको बादजुद पारित भएको चिकित्सा शिक्षा विधेयक , बलात्कारपछि हत्या गरिएकी निमला पन्तको हत्यारा पता नलाउनु , दुई तिहाई सरकारले अधिनायकबाद लाद्न खोजेकोजस्ता बिषयमा छलफल भएको केन्दिय सदस्य हरि पौड्लले अमेरिकाको बोस्टनबाट जानकारी दिनु भयो ।

साथै, सरकार बिरुद आफनो माऊ पाटी नेपाली कांग्रेस र नेपाली कांगेसका भातृ एवम शुभेछुक संस्थाले गरेको आन्दोलन प्रति ने बि संघ अमेरिका शाखाको एकेबद्दता रहेको समेत जानकारी दिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्