२०८३ वैशाख ८, मंगलबार
४:१८:५२ दिउँसो
- ADVERTISEMENT -

नवलपुर समाज जापनको प्रथम साधारण सभाको तयारी

प्रकाशित मिति: २०७५ माघ ८, मंगलबार

1587
Shares

टोकियो, ८ माघ २०७५ । जापानमा बसेका नेपाल को नवलपुर जिल्ला का नागरिक हरु ले मानव उद्घार का लागि खोलिएको एक सस्थाको नाम हो नवलपुर समाज जापान ।

देश सघियतामा गए लगतै २०१७ /०१ /०१ तारिकमा केशव प्रसाद पौडेलको अध्यक्षता मा ११ सदस्सीय तदर्थ समिती नवलपुर समाज गठन भएको थियो । यस नवलपुर समाजलाई पूर्णता दिनका लागि २०१७ /०४ /२५ तारिकमा बसेको भेलाले केशब प्रसद पौडेलको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति गठन गरी नवलपुर समाज जापानले पूर्णता पाएको थियो । यस नवलपुर समाज जापानले नवलपुर जिल्लालाई कार्य क्षेत्र बनाएको छ ।

– नेपालमा प्राकृतिक प्रोकोपबाट प्रभाबित दाजु भाइ तथा दिदी-बहिनीलाई सहयोग गर्ने ।
– नवलपुर जिल्लाबासी र स्वयम जापानमा बसेका नेपाली नागरिकहरुलाई आवश्यक परेको बेलामा सहयोग गर्ने ।
– शैक्षिक सामग्री र पठन पाठन गर्नबाट बन्चित बाल बालिकालाई आवश्यक सामग्री प्रदान गर्ने ।
– औषधी उपचार गर्न नपाएर आफ्नो रोगसंग लड्दै बसेका पीडित नागरिकहरु माझा सक्दो सयोग गर्ने ।
– बिदेशमा बसेर पनि नेपाली धर्म सस्कृतीको जगेर्न गर्ने सबैले हातमा हात साथमा साथ मिलाएर आफुले कमाएको केही रकम छुट्टाएर थोरै भएपनि मलम लगाउन सकियोस् भन्ने उदेश्यले नवलपुर समाज जापान गठन भएको थियो ।

जिल्लामा नवलपुर समज जापान र नवलपरासी समाज जापान भएको हुदा २ वटा समाजलाई एउटा बनाई लाने उदेश्यले २०१८ /०१ /३१ को दिन अधिबेशन भएको थियो । सोही आधिबेसनले नवलपुर समाज जापानको नया कार्य समितिमा सागर प्रसाद कंडेलको अध्यक्षत मा २१ जनाको कार्य समिति निर्बाचित भएको थियो । यस नवलपुर समाज मा १५० जना आजिबन सदस्य बन्नु भएको छ । नवलपुर समाज जापनले विभिन्न ठाउमा सेवा सयोग पुर्याउदै आएको छ ।

नवलपुर समाजको प्रथम साधारण र आजिबन सदस्यलाई सम्मान कार्यक्रम रहेको हुदा सम्पुर्ण जापानलाई कर्म थलो बनाउने नवलपुर का आजीवन सदस्य, आदर्णिय अग्रज समाजसेबी, आमा बुबा दाजु भाइ दिदी बहिनी सबैमा अनुरोध गर्दछौ ।

नवलपुर समाज जापान परिबार”
मिति- २०१९ जनवरी ३१ 
समय -दिउँसो २ :०० 
स्थान – solmari murahal shinokobu

सम्पर्क नम्बर –

080-3259-4264 सागर प्र कंडेल
080-4158-4198 प्रेम प्र कंडेल
090-1210-4617 केशव प्र पौडेल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81