फान्स, ३० पौष २०७५ । फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) गठन भएको छ । संस्थाको काम कारबाही अगाडी बढाउने उद्देश्य राखी कार्यसमिति गठन भएको हो ।

अध्यक्ष

प्रविन सापकोटा

उपाध्यक्ष

जगत बहादुर खड्का

महासचिव

महेन्द्र अधिकारी

कोषाध्यक्ष

डुल्छेन लामा तामांग (सुरेश)

सदस्यहरु 

घनश्याम पौडेल

किरण केसी

गीता खनाल थापा

आभास आचार्य

भूबन आले

सुमन राई

मिली कोइराला

रिया गुरुङ (भानु)

शर्मिला गुरुङ

सालु श्रेष्ठ

प्रतिमा खनाल

अन्जेश चुडाल

भिम राई

बिपुल छेत्री

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्