२०८२ चैत २९, आइतबार
७:१५:२४ बेलुका
- ADVERTISEMENT -

सगरमाथा चढ्ने साउदीको पहिलो महिला सम्मानित

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

1181
Shares

साउदी अरब, २८ पौष २०७५ । सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ ।

साउदीका लागि नेपाली राजदूत प्रा.डा.महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा मोहर्कलाई सम्मान गरेका हुन् ।

साउदीको रियादस्थित नेपाली दूतावासले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने क्रममा मोहर्कलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा राजदूत राजपुतले नेपालको पर्यटन क्षेत्र र भिजन २०२० बारे धारणा राख्दै मोहर्कको आरोहणले नेपाल र साउदी जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए ।

आरोही मोहर्कले सगरमाथा आरोहणका अनुभूतिहरु राख्दै नेपालको प्राकृतिक सुन्दरताले आफू मोहित बनेको बताइन् । साथै नेपाली जनताको न्यानो माया पाउँदा निकै खुसी लागेको उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16