Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:५९ बिहान
- ADVERTISEMENT -

अष्ट्रेलियाको सिड्नीमा गगन थापालाई भव्य स्वागत

प्रकाशित मिति: २०७५ पुस २८, शनिबार

1245
Shares

काठमाडौं, २८ पौष २०७५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापा अष्ट्रेलिया पुगेका छन् ।

अष्ट्रेलियास्थित नेपाली कांग्रेससँग निकट रहेका शुभेच्छुक संस्थाहरूको कार्यक्रममा सहभागी हुन थापा अष्ट्रेलिया पुगेका हुन् ।

थापालाई अष्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा नेपालीहरूले भव्य स्वागत गरेका छन् ।

अष्ट्रेलियामा रहँदा नेपालीहरूका विभिन्न संघ संस्थाहरूले राखेका कार्यक्रममा युवा नेता थापाले भाग लिनेछन् ।

नेपाली सययअनुसार नेपाली कांग्रेसका युवा नेता थापा शुक्रबार राति अष्ट्रेलियाको सिड्नी एयरपोर्टमा पुगेका हुन् ।

कार्यक्रमम भाग लिएर कांग्रेसका युवा नेता थापा मंगलबारभित्र काठमाडौं आइपुग्ने एकजना सहयोगले जानकारी दिए ।

कम्युनिस्ट सरकारले सदनमा पेलेर लैजान खोजेपछि केही दिन अगाडि जोडदार रुपमा प्रतिवाद गरेका थापाले अधिनायकवादविरुद्ध लड्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट सरकारविरुद्ध आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -