टोकियो, २२ पौष २०७५ । शनिबार एक नेपाली ५१ बर्षिय गोपाल मल्लको जापानको इवाराकीमा निधन भएको छ ।
उहाको पुर्खौली घर म्याग्दी भइ पोखरामा बसोबास गर्दै आइरहनु भएको र उहा जापानमा कार्यरत हुनुहुन्थ्यो ।
उहाको शबलाई प्रहरीको निगरानीमा राखिएको र परिवार समक्ष पठाउने बन्दवस्त गरिदै रहेको दर्शन समाज जापानका पदाधिकारीले जनाएका छन् ।
जानकारी अनुसार जापानी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरी मल्लले नेपाली महिलासंग बिबाह गरेका थिए । उनको ३ छोरा र श्रीमती नेपालमा रहेका छन् ।
- ADVERTISEMENT -