- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नवलपरासी समाज जापानद्वारा मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण

November 14, 2018
1526
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोक्यो नोबेम्बर १४ । मृगौला रोगी नवलपरासी कावासोती नगरपालिका १२ निवासी ३६ बर्षीय गणेश सापकोटाको उपचार को लागि आज एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सापकोटाले नवलपरासी समाज जापानलाई आफ्नो उपचारमा पैसा नपुगेको भन्दै नवलपरासी समाज जापानलाई अपिल गरे सँगै नवलपरासी समाज जापनका सल्लाकार यादब केशीको संयोजकमा गणेश सापकोटाको सहयोगलाई आर्थिक संकलन अभियान संचालन
गरेर जापानमा रहेका नवलपरासी र केही बाहिरी जिल्लाबाट जापानमा रहनु भएका सहयोगी ब्यक्तिबाट एक लाख ९ हजार २ सय रुपैया संकलन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय नवलपुरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकीय अधिकृत आनन्द भुसालको राहोबरमा अभियान संयोजक केसीका बुवा फर्सबहादुर केसीले मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको सञ्चालन पत्रकार रामकुमार श्रेष्ठले गरेका थिए भने नवलपरासी समाज जापनका महासचिब कृष्ण ढुङ्गानाको बुवा
दामोदर ढुंगानाले नवलपरासी समाज जापानको बारेमा जानकारी गराउदै आफ्ना छोरा छोरी हरुले बाहिर रहेर पनि सहयोगी काम गरेकोमा खुशी ब्यक्त गर्नु भयो । मृगौला रोगी गणेश सापकोटाका कान्छा बुवा मनिलाल सापकोटाले जापान रहेर आफ्नो छोरा को उपचारको लागि सहयोग गर्नुहुने सबैमा धन्यवाद ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

सहयोगी हरुको नाम ठेगाना :

दीपक पराजुली -लोकाहा १००००
गोपाल कंडेल- १६ नम्बर ५५५५
शालिकराम कंडेल -कावासोती ५५५५
कृष्णप्रसाद ढुङ्गाना -कावासोती ५०००
राजु सिग्देल-मध्यबिन्दु -५००० ,
यादब केसी कावासोती -५०००
विश्वास आचार्य-गैंडाकोट – ५०००
बाबुराम भण्डारी-गुल्मी – ५०००
हरी सापकोटा-रजहर -३१००
बासु बास्ताकोटी-बुलिङटार – ३००१
अमर केसी- कवासोती – ३०००
दुर्गा भुसाल- दलदले -३०००
रितु न्यौपाने-मध्यबिन्दु ३०००
कृष्णप्रसाद अधिकारी १६ नंबर ३०००
सम्झना काफ्ले-कावासोती २५००
शिव अर्याल-त्रिवेणी महलबारी २५००
डि पि गैरे-प्रगतिनगर २५००
कमल काफ्ले-१६ नम्बर २३४५
ॠषि पौडेल-रजहर २२२२
सुनिल सापकोटा-कावासोती २१७६
तुलसी राम कंडेल-कावासोती २१००
गोविन्द सुबेदी- कावासोती २०००
संदीप सापकोटा-प्रगतिनगर २०००
सीता राम सूबेदी-कवासोती २०००
गीता क़ंडेल-गैंडाकोट २०००
करुणा पाण्डे-बर्दघाट २०००
श्यामप्रसाद कंडेल – १६ नम्बर २०००
बिष्नु पराजुली लोकाहा २०००
बासु ढुंगाना-कावासोती २०००
कमल पौडेल-भैसाखोरी २०००
सुज्जन लमिछाने-मध्यबिन्दु २०००
गिरी राज गैरे-डन्डा २०००
शिव सापकोटा-कवासोती २०००
कृष्ण भुसाल-मध्यबिन्दु २०००
शिव खत्री २०००

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com