जापान, १२ कात्तिक २०७५ । जापानमा उपचारका क्रममा एक नेपाली महिलाको अल्पआयुमा निधन भएको छ ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिका घर भई जापान इबाराकी केनमा एक छोरा र श्रीमान्अ साथमा बस्दै आउनुभएकी बिना बोहरा साहनीको क्यान्सर रोगका कारण उपचारका क्रममा उहाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
इबाराकी केन स्थित हिताचि जनरल हस्पिटलमा उपचारका क्रममा २४ बर्षिय बिनाको सोमबार बिहान निधन भएको हो ।
गाएक दिपिन शाहनिको बिना जिबन संगिनी हुनुहुन्छ ।