- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नवलपरासी समाज जापनको प्रथम अधिबेशन नयाँ कार्यसमिती गठन गर्दै सम्पन्न ।

October 16, 2018
1502
Shares
- ADVERTISEMENT -

टोकियो असोज ३०-नवलपरासी बाट बिभिन्न  शिलशिलामा जापान लाई आफ्नो क्रमभुमिमा गराई सङठित हुँदै नवलपरासी समाज जापनको आफ्नो प्रथम अधिबेशन हिजो सोमबार  टोक्यो मा निर्बिरोध रुपमा निर्वाचन सम्पन्न गरी नयाँ कार्यसमिती गठन गरेकोछ ।  

नवलपरासी समाज जापान को प्रथम अधिबेसन को सभापति नवलपरासी समाज जापानका अध्यक्ष किष्ण प्रसाद  अधिकारि प्रमुख अथिति मा नेपाल पत्रकार माहसंघ जापानका अध्यक्ष मोहन घले बिशेष अथिति नवलपरासी नागरिक समाज एबम रेडियो मध्यबिन्दु को अध्यक्ष भोजराज दाहाल ,आथितिहरु मा नवलपुर समाज जापानका अध्यक्ष सागर कंडेल ,तनहुँ समाज जापानका अध्यक्ष बिजय थापा समाज सेबी ईसोरी कंडेल ,तनहुँ निर्माण ब्यबसाई समितिका उपाध्यक्ष टिका सापकोटा अतिथि रहनु भएको थियो ।  

- ADVERTISEMENT -

Advertisement

प्रथम अधिबेसन मा आथितिहरु लगायत सहभागी सबैलाई समाजका   महासचिब कृष्ण प्रसाद ढुङ्गान ले स्वागत मन्तब्य वाट स्वागत गर्नु भएकोथियो । कार्यक्रम को उद्द्घाटन पानस मा दिप प्रजोलन गरेर प्रमुख अथिति मोहन घले लगाएत सबै आथितिहरु ले गर्नु भएको थियो । शुभकामना मन्तब्य को क्रममा कार्यक्रम का अथिति सागर कंडेल बिशेष अतिथि भोजराज दाहाल प्रमुख अतिथि मोहन घले ज्यूले शुभकामना मन्तब्य दिनु भएको  थियो । 

कार्यक्रम मा ३ सदस्य निर्वाचन समिती गठन गरी संयोजक मा भोजराज दाहाल सदस्य हरुमा चन्द्र खनाल , नेत्र शर्मा रहनु भएको थियो । कार्यक्रममा नवलपरासी समाज जापानका अध्यक्ष एबम  प्रथम अधिबेसनका सभापति किष्ण प्रसाद अधिकारी  ज्यूले  आफ्नो समिती रहेर सहयोग गर्ने बाहिर बाट सहयोग गर्ने सदस्य    लगयत संघ सस्थाहरु सबैलाई धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको सामपन भएको घोषणा गर्दै निर्वाचन समिती लाई अधिबेसन को जिम्मेवारि दिनुभएको थियो । 

निर्वाचन समितिले सहज तरिका बाट निर्बिरोध रुपमा निर्वाचन   सम्पन गर्दै नवलपरासी समाज जापानको नयाँ कार्यसमिती चयन गरेकोछ । साथै ३ जाना सदस्य हरुलाई नयाँ कार्यसमिती मनोनित गर्ने बताएकोछ । औपचारिक कार्यक्रम को सन्चालन विश्वास आचार्य ले गर्नु भएकोथियो । नब निर्बाचित कार्यसमिती हरुलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका सम्योजक भोजराज दाहाल ले गराउनु भएको थियो ।  

नब निर्बाचित कार्यसमिती को नामावली सहित :- 

अध्यक्ष.            :-  गोपाल कंडेल  

बरीष्ठ उपाध्यक्ष  :- हरि सापकोटा 

उपाध्यक्ष           :- बासु बास्ताकोटी 

उपाध्यक्ष.          :- अमर के शी 

उपाध्यक्ष.          :- करुणा पाण्डे 

महिला उपाध्यक्ष :- माया सिग्देल 

माहासचिब        :- कृष्ण प्रसाद ढुङ्गाना 

सचिब              :- ॠषि पौडेल  

सह सचिब        :- सम्झना खरेल काफ्ले  

कोषाध्यक्ष        :- कमल काफ्ले   

सह कोषाध्यक्ष. :- माधव सापकोटा   

सदस्य             :- प्रकाश पोख्रेल 

सदस्य             :- तुलसी राम कंडेल 

सदस्य             :- श्याम प्रसाद कंडेल 

सदस्य             :- शिव सापकोटा    

सदस्य             :- गिता कंडेल         

सदस्य             :- दुर्गा कोइराला 

सदस्य             :- रमा भण्डारी रहेको नयॉं कार्यसमिति गठन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com