२०८२ चैत २९, आइतबार
७:३४:०७ बेलुका
- ADVERTISEMENT -

जापानमा हुने ‘रोधी साँस्कृतिक साँझ’ को तयारी पूरा

प्रकाशित मिति: २०७५ भदौ १, शुक्रबार

3706
Shares

जापान, भाद्र १, २०७५ । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउछ, संस्कार हराए मान्छे हराउछ’ भन्ने मुल नाराका साथ जापानमा हुन लागेको २२ औ रोधी साँस्कृतिक साँझको तयारी पूरा भएको छ ।

प्रवासी तमुहरुको साझा संस्था तमुधीं जापानको आयोजनामा हुन लागेको रोधी साँस्कृतिक साँझ-२०१८ को तयारी पुरा भएको हो ।

तमु धिं जापान अध्यक्ष अनिता गुरुङले साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । रोधीं साँझ यही भदौ ३ गते (अगस्ट १९) आईतबारका दिन टोकियोको ‘मेगुरो कुमिन सेन्टर’ मा हुँदैछ ।

अध्यक्ष गुरुङका अनुसार साँस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित तथा स्थानीय ख्याति प्राप्त कलाकाहरुको प्रदर्शन रहने छ । रोधी साँझलाई धमाकेदार एवं मनोरजनात्मक बनाउन तमु धिं जापानले यसपाली नेपाली सांगितिक क्षेत्रका चर्चित गायिक मेलिना राई, लोकदोहोरी गायिका कृष्णा गुरुङको सहभागिता रहनेछ ।

त्यसैगरी कार्यक्रममा लोकदोहोरी क्षेत्रमा ख्याती कमाएका चर्चित लोक गायिका कृष्णा गुरुङ, लोक तथा पप गायक खेम गुरुङ, अमर गुरुङलगायतका स्थानीय कलाकाहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन थुप्रै बाल तथा प्रौड कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अमर गुरुङले जानकारी दिनुभयो ।

विदेशी भूमिमा रहेर आफ्नो कला, भाषा, भेषभुषा संस्कार र संस्कृतिलाई जीवन्त दिदै आएको तमु धिं जापानले हरेक बर्ष रोधी र अर्को ठुलो सांस्कृतिक चाड लोसारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16