Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:०० बिहान
- ADVERTISEMENT -

मुख्य सचेतक खिमलाल भट्टराईलाई जापानले विमानस्थलबाटै फर्काइदियो

प्रकाशित मिति: २०७५ साउन २४, बिहीबार

5543
Shares

टेकियो श्रावण२४-नेकपाका युवा नेता खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ । जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन त्यहाँ पुगेका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको  हो ।

राष्ट्रियसभामा नेकपाको तर्फबाट मुख्य सचेतक समेत रहेका भट्टराईसँगैको भ्रमण टोलीमा नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत रहेको श्रोतले बताएको छ । नेता भट्टराई लगायतको टोलीलाई हिरोसिमामा आयोजित कार्यक्रम स्थलसम्म पुर्याउन नेपालबाट बासु गौतम लगायतको टोलीले सहयोग गरेको थियो ।

गौतमले हिरोसिमामा कार्यक्रम तय भएको स्वीकार गरेका छन् । यद्यपि,गौतमले नेता भट्टराईलाई जापानले रोकेको भन्ने विषयमा आफु अनविज्ञ रहेको बताए ।  उनले हिरोसिमामा निशस्त्रीकरण सम्बन्धी कार्यक्रम आयोजना गरिएको र नेपालबाट भट्टराईको नेतृत्वमा टोली पठाइएको बताए ।

विमानस्थलबाटै फर्काइएको भन्ने विषयमा नेता भट्टराईसँग टेलिफोनमार्फत बुझ्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।

जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलसम्म पनि नपुगेको एक प्रतिनिधिले जानकारी दिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -