२०८३ वैशाख ८, मंगलबार
४:४९:१३ दिउँसो
- ADVERTISEMENT -

नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्र द्वारा भव्य कार्यक्रमको सम्पन्न ,नेताहरु गुटउपगुट नगर्नेमा प्रतिबद्ध ।

प्रकाशित मिति: २०७५ साउन ६, आइतबार

4989
Shares

टोकियो श्रावण ६ ,

वि पि स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रीय कमिटी द्वारा आयोजित कार्यक्रम नेपाली जनसम्पर्क समिति जापान का सभापति रोशन के सी को प्रमुख आतिथ्य सम्पन भएको छ ।उक्त अवसरमा पूर्व सभापति एवम् ने का महासमिती सदस्य महेश कुमार श्रेष्ठ पूर्व सभापतिहरु वलराम श्रेष्ठ ,नारायण सुबेदी ,निवर्तमान सभापति डि पी कंडेल, पूर्व संयोजक भुपीगोविन्द श्रेष्ठ र जापान भ्रमणमा रहनु भएका वि पि संग्रालयका संस्थापक परशुराम पोखरेल  लगायत जनसम्पर्क समितिका अन्य पदाधिकारीहरुले सम्बोधन गर्नु भएको थियो उक्त कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ता को बाक्लो उपस्थित थियो ।

पहिलो पटक टोकियो बाहिर आयोजना भएको कान्तो क्षेत्रीय कमिटिको उक्त कार्यक्रम मा कान्तो संयोजक यदुराम सापकोटाको सभापितित्वमा संचालन भएको थियो।वि पि स्मृति दिवको अवसरमा गुट वन्दी मुक्त कांग्रेस हाम्रो , राम्रो कांग्रेस नाराको साथमा जापान को निक्को मा आयोजना गरियको उक्त कार्यक्रम बक्ताहरुले वि पि का बिचार  सिद्वान्तको वारे मा चर्चा गरेका थिए ।कार्यक्रमको क्रममा जनसम्पर्क समितिका नेताहरुले गुट रहित को कांग्रेसको विकल्प नभएको भन्दै गुटउपगुट को पछि नलाग्ने समेत प्रतिवद्वता ब्यक्त गरेका छन् ।

पर्यटकिय क्षेत्रमा भएको उक्त कार्यक्रमा बिभिन्न ठाउँको अवलोकन भ्रमण समेत गरियको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81