साउदी अरब रियाद। अल्मराइ कम्पनिमा कार्यरत नेपालीहरुको सांगितिक समूह “नेपाली सँगित समर्पण” ग्रुपले अल्खर्ज स्थित अल्साफी डेरि फर्म नजिक “छैटौ नेपाली संगित समर्पण म्युजिकल इभेन्ट ” भब्य र सभ्यताका साथ साँगितिक कार्यक्रम मनाउन गैरहेको छ। यहि आउँदो अगष्ट ३ तारिख शुक्रबारको दिन दिउँसो 02:00बजे देखि बेलुका 09:00 बजेसम्म गर्ने भएको छ। प्रदेशमा रहेर पनि नेपाली कला र संगितको संरक्षणका लागि उक्त एतिहासिक कार्यक्रम गर्न लागिएको आयोजकको संयोजक रोम लामा ज्युले जानकारी दिनुभएको छ। जसमा संगित सपर्पणका अध्यक्ष समेत रहनु भएका लोकगायक राम प्रसाद बस्यालको प्रस्तुती रहनेछ भने भरखरै तामाङ गित मेहेन्दोमाया बाट हिट बनेका नब गायक रोम लामाको बेजोड प्रस्तुती रहनेछ। आधुनिक गितका गायक तथा मोडल द्वय ओम रोदन र रबिन गिरिको प्रस्तुतीका साथ नब गायक ओम गुरुङ तथा गायक बिबेक केसि तथा जगत तमाङ्को पनि बेजोड प्रस्तुती रहने छ। त्यसै गरि नजिकिदै गरेको तिजलाई बिर्साउने गरि पारिवारिक समाज नेपालका महिला दिदी बहिनिहरुको बेजोड प्रस्तुती रहनेछ साथै शृजना साँस्कृतिक समूह रियाद का बरिष्ठ गायक रबिन सुब्बा फत्रको धमकेदार प्रस्तुती रहनेछ। उक्त कार्यक्रमको प्रायोजन Hotel Meryland र Friendy mobile ले गर्नेछन भने मिडिया पाट्नरहरुमा मिडिया डबली, NA media, हिमालयन टाइम्स, सिमपानी न्युज, तमाङ आवज,सैलुङ अनलाईन, नुवाकोट टाइम्स, Artist khabar, on time TV, sunrise zain, लाल इन्टरटेन्मेन्ट,PT news रहेका छन। कार्यक्रममा जान इच्छुक सबै नेपालिहरुलाइ खुल्ला गरिएको छ। उक्त कार्यक्रमको उदघाटन नेपाल राजदुताबास साउदी अरबका प्रतिनिधिले गर्नेछन। नेपालिहरुको साँगितिक क्षेत्रको जगेर्ना गर्ने हेतुले खोलिएको उक्त साँगितिक समुहमा प्रमुख सल्लाहकार तुलसी उप्रेती, मोड्ल नाथन शर्मा साथै सरोज तिमिल्सिना, बलबहादुर थापा, हिम थापा, दिपक घिमिरे, सुरज अर्याल र ओम पाण्डे रहेका छन। उक्त कार्यक्रममा साउदी अरबमा रहेका विभिन्न सँघसँस्थाका प्रतिनिधिहरुको उपस्थिती रहि भब्य सभ्य र एतिहासिक हुनेमा आयोजक नेपाली सँगित समर्पणका टिमले बताएका छन। परदेशमा रहेर पनि नेपाली कला र संगीतको संरक्षणमा लाग्नु भयेका सबै परिवारलाइ हार्दिक बधाई!!आगामी दिनहरूमा अझै बढी प्रगति र सुखद समयको कामना!✌✌—- ओम पाण्डे, साउदी
“छैटौ नेपाली संगित समर्पण म्युजिकल इभेन्ट 2018 साउदी अरबमा हुँदै”
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

भुटानी शरणार्थी र राजनीतिक बन्दीको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुला पत्र

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै, धार्मिक एवं नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम

प्रहरीद्वारा एक हजारभन्दा बढी अपराधीको ‘प्रोफाइल’ तयार, निगरानीमा तीव्रता

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल निर्विरोध: ‘प्रभावमा होइन, स्वभावमा काम गर्छु’
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98






