Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:३५ बिहान
- ADVERTISEMENT -

नेपालको शान्ति सुरक्षा पहिलोजस्तो फितलो छैन, मजबुत छ अमेरिका पुगेर सर्वेन्द्रले भने ।

प्रकाशित मिति: २०७५ असार १०, आइतबार

2032
Shares

 आषाढ १०-नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले मानव तस्करलाई दण्डित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालको शान्ति सुरक्षा विगतमा फितलो भए पनि अहिले मजबुत बनेको दाबी गरे ।

मानव तस्करको जञ्जालमा परेर कैयन नेपाली पीडित बनिरहेका बेला खनालले यस्तो बताएका हुन् ।मानव तस्करीमार्फत नेपालीलाई दुःख दिनेलाई प्रहरीले कुनै पनि हालतमा छाड्दैन’, अमेरिका भ्रमणमा रहेका महानिरीक्षक खनालले डीसी महानगर क्षेत्रका नेपाली समुदायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भने ।

महानिरीक्षक खनालले भूकम्पका बेला अमेरिकामा रहेका नेपालीले गरेको सहयोगको स्मरण गर्दै प्रशंसा गरे ।

उनले नेपालको शान्ति सुरक्षाको अवस्था सुदृढ भएको भन्दै पहिलेजस्तो भयभित हुनुपर्ने अवस्था नरहेको बताए । राम्रो काम गर्नेको उजागर र नराम्रा काम गर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही गर्न प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ ।साइबर अपराधीहरुले विश्वभर सञ्जाल फैलाएको भदै उनले यसको नियन्त्रणका लागि नेपाल प्रहरीले पनि प्रयास थालेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा डीसी महानगर क्षेत्रका विभिन्न पेशामा संलग्न विशेष व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति थियो ।

खनाल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्वितीय सम्मेलन–२०१८ मा नेपालको तर्फबाट सहभागी हुन अमेरिका अाइपुगेका हुन् ।अनलाईन खवरवाट ,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -