२०८३ वैशाख ८, मंगलबार
४:३४:१६ दिउँसो
- ADVERTISEMENT -

५९ जना राष्ट्रिय सभाको सांसद्को कार्यकाल गोलाप्रथाबाट तोकियो, (कसको कति समय सुची सहित)

प्रकाशित मिति: २०७५ असार ४, सोमबार

1470
Shares

संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो कार्यकाल तोकिएको छ । ५९ जना राष्ट्रिय सभाका सदस्य मध्ये   २०/२० जनाको ६ वर्ष र ४ वर्ष तोकिएको छ भने १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने दुई वर्ष कायम भएको छ ।

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् ।त्यस्तै  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81