- ADVERTISEMENT -

रेमिट्यान्स सेवामा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ

May 13, 2018
3300
Shares
- ADVERTISEMENT -

टोकियो बैसाख ३० ,पत्रकार भेटघाटका क्रममा इजिलिंक रेमिट्यान्सका कार्यकारी निर्देशक डि पी अर्यालले विविध माध्यम प्रयोग गरि जापानबाट नेपाल गैरकानुनी रुपमा पैसा पठाउने गरेको खुलासा समेत गरेका छन् । त्यस्ता क्रियाकलाप निरुत्साहित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्। सन् 2010 देखि जापान बाट नेपाल लगायत अन्य बिभिन्न देशहरुमा रेमिट्टायन्स सेवा प्रदान गर्दै आएको इजिलिन्क रेमिट्टायन्स कम्पनिले अफ्नो सेवा लाई बिस्तार गर्ने क्रममा नेपाल बाहेक भियतनाम,कोरिया र संसारको प्रसिद मनि ट्रान्सफर कम्पनी ‘एक्सप्रेस मनि’को सहकार्यमा बिश्वको १६५ देशमा २ लाख भन्दा शाखा मा अफ्नो सेवा बिस्तार गरेक छ इजिलिंक नेपाल सरकार तथा अन्तराष्ट्रीय निकायहरु ले बनायको गैरकानुनि सम्पति शुद्विरण विरूद्वको ऐन कानुन लाई कडाईका साथ पालना गदै प्रभाबकारि र बिश्वासनिय विप्रेषण  सेवामा प्रतिबद्व रहेको छ कम्पनि ले जापान मा हुने प्रायजसो कार्यक्रमहरुमा सहयोगि को रुपमा अफ्नो उपस्थिति जनाउनु को अलवा जापान तथा नेपाल मा हुने बिभिन्न सामाजिक कार्य हरुमा समेत उल्लेख्य उपस्थिति जनाउदै सस्थागत सामाजिक उतरदयित्व निर्बाह गर्दै आयको छ ।                                                         इजिलिंक रेमिट्यान्स कम्पनी सन् १९९९ मा नेपाल राष्ट्र वैंकमा दर्ता गरिएको पहिलो रेमिट्यान्स हो साथै विश्वको दोश्रो ठूलो मनिग्राम भित्र्याउने पनि इजिलिंक रहेको रेमिट्यान्सका प्रमुख कार्यकारी अधिक्रित अर्यालले दावी गरे ।जापान बाट नजिक रहेको दक्षिण कोरीया बाट समेत नेपाल लगायत बिभिन्न देस हरु मा२०१८ बाट आफ्नो सेवा सुरु गरेको छ सेवा आरम्भ को छोटो समयमै दक्षिण कोरीयाको नेपाली समुदाय मा अत्यान्त लोकप्रियता कमाउन सफल भयको छ भने सेवा सुल्क र बिनिमय दर मा अन्य रेमिट्यान्स कम्पनि भन्दा सुलभ भनेर स्थापित भैसकेको छ    नेपाल का लागी जापान बाट रेमिट्यान्स सुरु गर्ने पोहिलो नेपाली को रुप मा समेत आफ्नो परिचय बनायका युवा ब्याबसायी डि पि अर्याल आउने दिनमा उत्कृष्ट बिशिस्ट सेवा दिदै हरेक ग्रहाकको सम्मानमा अाँफु सधै रहने समेत जनाएका छन । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -