२०८३ वैशाख ६, आइतबार
११:३९:५८ राति
- ADVERTISEMENT -

जापानमा एक नेपालीको दुखद निधन

प्रकाशित मिति: २०७५ वैशाख २२, शनिबार

2981
Shares

टोकियो बैसाख२२,जापानमा एक नेपालीको साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी घर भएका करिव२७ वर्षिय राजु केसि क्षेत्री शुक्रबार बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन् ।                                                                                                                     रातीको १२ बजे साथीसंग सुतेका केसी यही ४ तारिख विहान ८:४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुतेका साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा उनको मृत्यु भैसकेको जानकारी गराएको थियो ।संगै पढेका ३ जना साथीहरु सेन्मोनको पढाई सकेर एउटै कम्पनीबाट रोजगारी भिसा जापान एक नेपालीको दुखद निधन गरेको खुशीयालीमा अघिल्लो साँझ साथीभाइसंग रमाईलो गरी खानपिन गरी राजु सकुशल सुतेको बताइएको छ । सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए ।                                                                                राजुको शव अहिले प्रहरीले पोष्टमार्टमका लागि जिम्मा लिएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98