- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बुद्ध नेपालमा जन्मेका हुन भन्दै जापानमा नेपालीहरू द्वारा र्‍यालीको आयोजना ,

April 29, 2018
4287
Shares
- ADVERTISEMENT -

टोकियो: बैशाख १६ आईतवार बुद्ध जयन्तीको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर जापानीज माझ चिनाउने को लागी  नेपाली कला सँस्कृती र भेष भुषा सहित जापानको अति ब्यस्त शहर सिन्जुकुमा निर्बाध रुपमा  पदयात्रा तथा शान्ति याली प्रदर्शनमा ‘’बुद्ध वोन ईन नेपाल’’ भन्न् नाराको साथमा एन आर एन ए जापानको आयोजना शान्ती पुर्ण र्याली प्रदर्शन गरेको हो ,र्यालिमा बिभिन्न राजनीतिक संस्था का प्रतिनिधि , बुद्धि जिवी समाजसेवी एवम् सर्वसाधारण को उल्लेखनिय उपस्थिति थियो ।  बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुस हभागी भएका थिए ।                                                           नेपाली झण्डा र मौलिक पहिरन सहित उपस्थित भएका थिए उक्त अवसरमा र्याली ले करिव दुई किलोमीटर पद यात्रा गरेको थियो ।                                                                   बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरा धुर्ब सत्यकुरा हो तर पनि बिदेशको कयौं बिधालयका पाठ्यक्रममा नै परिवर्तन गराउनु पर्ने देखिन्छ अहिलेपनि बुद्ध भारतमा जन्मियका हुन भनेर लेखिएका पाईन्छ ,त्यस कारण पनि प्रथमत नेपाल सरकारलेनै तदारुपता देखाउनु आवश्यक देखिन्छ । तथापी हरेक बर्ष हुदै आएको  यस कार्यक्रम आयोजनाले सकारात्मक सन्देश दिदै आएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com