simpaninews

कांग्रेस नेता जगदिश्वरनरसिंह केसी द्वारा पन्द्र श्रावणको खिर खाने कार्यक्रम उपस्थिती प्रति धन्यवाद ब्यक्त ।
काठमाडौं ,नेपाली कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले नेपालीहरुको परम्परागत चाड श्रावण १५ खिर खाएर मनाउने संस्कारलाई निरन्तरता दिदैं आज श्रावण १५ सोमवार उनको निवास सामाखुशीमा खिर खाने कार्यक्रम आयोजन गरेका थिए । केसीले खिर खाने कार्यक्रममा उपस्थित भई शुभकामना आदान-प्रदान गर्ने प्रेरणादायी आतिथ्यको मौका दिएकोमा…

