nepali congress

युवराज बस्ताकोटीको स्टाटसले कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ वहसलाई कता लैजाला
काठमाडौं , पौष २६: लोकतान्त्रिक विधि र सुसभ्य राजनीतिका पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका बौद्धिक युवा युवराज बस्ताकोटीको एक फेसबुक स्टाटसले नेपाली कांग्रेसभित्र चलिरहेको विशेष महाधिवेशन सम्बन्धी बहसलाई थप तीव्र बनाएको छ। उक्त स्टाटसमार्फत उनले विशेष महाधिवेशनको पक्ष–विपक्षमा देखिएका नेता कार्यकर्तालाई तीन…

