Chahana Pradhan

नेपालकै पहिलो सिसा टावरमा ‘सिनियर तथा जुनियर चार्मिङ नेपाल’ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न
नेपालकै पहिलो सिसा (ग्लास) टावरमा पहिलोपटक आयोजना गरिएको सिनियर तथा जुनियर ‘चार्मिङ नेपाल’ प्रतियोगिताको पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। आहाना प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त अडिसनले नेपाली सौन्दर्य तथा पेजेन्ट क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको आयोजकले जनाएको छ। आधुनिक र भव्य वातावरणमा सम्पन्न अडिसन कार्यक्रममा…

