सुष्मा महरा

सौन्दर्यविद सुष्मा महरा उद्योग वाणिज्य संघ काठमाडौंको सचिव निर्वाचित
काठमाडौं,वरिष्ठ सौन्दर्यविद् एवम् नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्धक सुष्मा महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिव पदमा निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार काठमाडौंको होटेल अलफ्टमा सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभाले महरालाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो ।यसअघि सोही कमिटीको…

