सुमन थापा मगर

विवादमा तानियो सुमन थापा मगरको “तिम्लाई टाढा मलाईनि टाढा” बोलको गीत :मुद्दा हाल्ने तयारिमा
पछिल्लो समय एक पछि नेपाली सांगीतिक बजारमा एक पछि अर्को गरि लगातार गीतहरु आइरहेका छन्। यसैक्रममा सुमन थापा मगरको “तिम्लाई टाढा मलाई नि टाढा” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब व्यक्त गरेका छन्। केहि समय यता हेर्ने हो…

