राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो आकर्षक शैक्षिक कर्जा
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँच लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरिएको हो । राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले…


