राजेन्द्रकुमार(आरके) शर्माले

धेरै नेपाली भएका देशमा ६ महिनाभित्र दूतावास खोल्ने अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणा
पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष का उम्मेदवार राजेन्द्रकुमार(आरके) शर्माले ६ महिनाभित्र पोर्चुगल लगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन।एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा अन्तक्र्रिया गर्दै उनले सो कुरा बताएका हुन्। नेपालीहरूका धेरै समस्याहरू समाधानका…

