रवि लामिछानेले

अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने बताएका छन् । आफ्नो कार्यकाल १०० दिन पूरा भएको अवसरमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । “अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुनेछ,” गृहमन्त्री लामिछानेले भने । अगाडि उनले भने, “अब…


