मनोज कुमार श्रेष्ठ

एनआरएनए युवा नेता मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’द्वारा सचिवमा उम्मेद्बारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११ औं महाधिवेशनमा वर्तमान एनआरएनए आइसिसि मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ ' गोर्खाली ' ले आगामी २०२३–२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । लामो समय देखि अनवरत रुपमा एनआरएनए अभियान जोडिएका गोर्खाली विश्व डायस्पोरामा आफ्नो…

