बाबुराम भट्ट

स्वर्गीय भट्टलाई पार्टीको झण्डा ओडाई कॉंग्रेस केन्द्रीय सदस्य,चिनकाजी र शिवाकोटीले दिए अन्तिम श्रद्धांजलि
गोरखा जिल्ला भिमसेन थापा ४ धावा चौतारा निबासी हाल काठमाडौं बसोबास गर्दे आएका ,समाजसेवी,भगवती मा.बी धावा चौतरा का पुर्ब प्रधानाध्यापक , धावाका पुर्व गाविस अध्यक्ष बाबुराम भट्ट को मिति २०८०/०६ /१२ गते उहाको निवास काठमाण्डौं रानिबनमा निधन भएको थियो । उहॉंको निधले सिंगो गॉंउ नै…

