फेसियल हाउस

फेसियल हाउसको तीज बिशेष कार्यक्रम सम्पन्न
काठमाडौं । फसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री…

