नेविसंघले

इन्जिनियरिङ शुल्कवृद्धिको विरोधमा नेविसंघले निकाल्याे शवयात्रा
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा शवयात्रा निकालेको छ। नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थान ९आइओई० ले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि माइतीघर मण्डलासम्म शवयात्रा निकालेको हो। प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकाल्ने बताइए पनि प्रहरीले माइतीघरबाट अगाडि…

