नेपाल प्रहरी

प्रहरीका ४ सहायक हवल्दार र १८ जवान सम्पर्कविहीन
काठमाडौं। नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका चार जना सहायक हबल्दारसहित २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। कार्यालयले आज (बुधबार) सूचना जारी गर्दै सम्पर्कविहीन भएका चार प्रहरी सहायक हवलदार…




