नेपाल जेसीज

कर्णालीका अनिल शाही नेपाल जेसीजकाे अध्यक्ष पदमा उम्मेदवारी दर्ता
नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन् । युवा जाेश जागरले भरिएका शाही कर्णाली प्रदेशवाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण…

