दुर्घटना

अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । कमलबजार नगरपलिकाबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा बुधबार राति दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार–४…



