कोशीमा केपी ओलीको निर्देशन : सहमतिबाटै नेतृत्व चयन गर्नू

कोशीमा केपी ओलीको निर्देशन : सहमतिबाटै नेतृत्व चयन गर्नू
विराटनगर, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमतिबाटै चयन गर्न निर्देशन दिएका छन् । आज, शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उउनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् । समृद्ध नेपाल…

