कामना ईन्टरनेशनल स्कुल

कामना कलेजको कक्षा ११ लाई स्वागत तथा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न
कामना ईन्टरनेशनल स्कुल तथा कलेजको कक्षा ११ का बिधार्थी लाई स्वागत तथा कक्षा १२ का बिधार्थी लाई बिदाई कार्यक्रम सम्पन्न भएको छ । राष्टय नाच घर जमलमा सोमबार समपन्न कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रगानको रचयिता प्रदिप कुमार राई ब्याकुल माइला हुनुहुन्थियो । तस्तै विशेष अतिथिमाहरुमा गण्डकी…

