काठमाडौं महानगर

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक र व्यवस्थापकलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै महानगरले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने बताउँदै सेवाग्राहीसँग शुल्क नलिन भनेको हो । ‘महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध…


