उपेन्द्र यादव

जसपा नेपाल छाडेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यादवले आइतबार दायर गरेकाे रिटमा जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा रोक लगाउन माग गर्दै रिट दायर गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल…

