अख्तियार दुरुपयोग अनुसन्धान आयोग

मालपोतका तत्कालीन अधिकृतसहित ७ कर्मचारी विरुद्ध मुद्दा दायर
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन ५ जना मालपोत अधिकृत, १ जना कम्प्युटर अधिकृत, १ जना नायब सुब्बालाई राजस्व चुहावटको आरोपमा ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर भएको छ…


