२०८३ जेठ ३, आइतबार
६:०२:१५ बेलुका
- ADVERTISEMENT -

जलहरी घोटाला प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति: २०८० असोज १४, आइतबार

334
Shares

बहुचर्चित जलहारी घोटाला काण्डमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा.प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा चलाएको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष डा।मिलनकुमार थापा र विशेट नाइके ९स्टोरकिपर० अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

उनीहरुले आपसी मिलेमत्तोमा जलहरी निर्माणका क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको अख्तियारको दाबी छ । अख्तियारले दायर गरेको आरोपपत्रमा उनीहरुसँग एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पशुपति मन्दिरको गजुरमा सुनको जलहारी बनाइएको थियो । जलहारीमा १०७.९२४ ग्राम सुन प्रयोग गर्ने भनिए पनि ९६ किलो ८०० ग्राम मात्र प्रयोग भएको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि यो काण्ड चर्चामा आएको थियो ।सुन हिनामिना भएको भन्दै संसदमा समेत कुरा उठेपछि अख्तियारले जलहारी उप्काएर त्यसमा रहेको सुन तौल गर्दा भ्रष्टाचार पुष्टि भएको थियो ।ज्ञद्धद्ध

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -