- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

१० बोरा गाँजासहित युवक पक्राउ

May 9, 2024
70
Shares
- ADVERTISEMENT -

 मोरङ प्रहरीले १० बोरा गाँजासहित सीमावर्ती जहदा गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । भारत निकासी गर्ने तयारीका लागि जहदा ३ स्थित हाथीबन्दाको मकैखेतमा गहुँको भुसमा लुकाई राखेको अवस्थामा स्थानीय २४ वर्षीय भगवान किस्कुलाई १० बोरा गाँजा (२ सय १८ किलो) सहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

सीमावर्ती जहदा गाउँपालिका गाँजा निकासीको प्रमुख नाका मानिदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

धनकुटा लगायतका पहाडी क्षेत्रबाट गाँजा ल्याएर जहदाको लक्ष्मनीया हुँदै महादेवकोल छोटी नाकाबाट भारत निकासी हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com