- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाललाई तेस्रो सफलता, भुर्तेलको दोस्रो विकेट

May 2, 2024
155
Shares
- ADVERTISEMENT -

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। 

 टस हारेर बलिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले  विकेट लिएका हुन्। 

- ADVERTISEMENT -

Advertisement

यसअघि  प्रतिस जिसीले एलिक एथनेजलाई आउट गरेका थिए भने  भुर्तेलले नै जोनसन चार्ल्सलाई आउट गरेका थिए।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

- ADVERTISEMENT -

Advertisement

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -