SHAREBAJAR

मिस ग्राण्ड नेपाल २०२५ को ताज चाहाना प्रधानले जितिन्
नेपाल प्रहरी क्लब, काठमाडौंमा आयोजित एक भव्य र रंगीन समारोहमार्फत "मिस ग्राण्ड नेपाल २०२५" को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्। आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूमध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने…

