Sapanaroka

सपनाले खोलिन भित्री कुरा : के बिनयले दुर्ववहार गरेकै हुन त ?
सपना रोका मगरका बारेमा सायदै कसैलाई थाहा नभएको होस् । उनी वेवारिसे शव ब्यवस्थापनको कामवाट अहिले विश्वमाझ परिचित भएकी छन् । उनलाई बीबीसीले विश्वकै १०० शक्तिशाली महिलाको रुपमा छनोट गरेपछि उनी विश्व चर्चित भएकी हुन् । उनी शव ब्यवस्थापनको काममा सकृय विनयजंग बस्नेतसंग मिलेर सो…

