congress
अन्तिम प्रतिस्पर्धामा देउवा-कोइराला : सिंह, निधि र गुरुङको साथ कसलाई ?
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पुनः निर्वाचन हुने भएको छ । मंगलबार प्राप्त नतिजाअनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि पुनः निर्वाचनको बाटोमा कांग्रेस गएको हो । कुल ४ हजार ६ सय ८१ मत खसेको थियो । जसमा सभापतिका उम्मेदवार शेरबहादुर…

